EPISODE · Sep 8, 2026 · 6 MIN
नेपाल अपडेट: बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३०० नाघ्दा ४ खर्ब रुपैयाँ क्षति भएको अनुमान
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।🏞️ भोटेकोसी-त्रिशूली बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३५५ पुग्यो, बाढीबाट प्रभावित नुवाकोटमा राष्ट्रपति रामचन्द्र पौडेलको स्थानीयसँग भेट 👩🌾 विदेशी सहयोग स्विकार्न ढिलाइ गरिएको बारे प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ 💰 बाढीका कारण करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान ✊ 'जेन-जी' आन्दोलनको एक वर्ष पूरा🏏नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो विजय हात पार्दै आइतबार सेमी फाइनलमा पुग्योहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
नेपाल अपडेट: बाढीमा मृत्यु हुनेको सङ्ख्या १,३०० नाघ्दा ४ खर्ब रुपैयाँ क्षति भएको अनुमान
No transcript for this episode yet