नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना episode artwork

EPISODE · Jul 7, 2026 · 6 MIN

नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:💯 बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गर्‍यो पुरा आफ्नो १०० दिन,🚧 कर्णाली प्रदेशमा दुईवटा ठुला सडक दुर्घटनाहरू,👩🏽‍💻 प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि सङ्कल्प प्रस्ताव,🚁 नेपाली आकाशमा “पूर्व अनुमति नलिईकनै” भारतीय हेलिकप्टर उडेको विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण र🏏 आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको बिदाइ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Jul 7, 2026

Embed this episode

NOW PLAYING

नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना

0:00 6:37

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 6 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 7, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!