नेपाल डायरी: एकैदिन २७० भन्दा बढिले चढे सगरमाथा र नेपाली सिनेमाले जित्यो कान्समा पुरस्कार episode artwork

EPISODE · May 25, 2026 · 7 MIN

नेपाल डायरी: एकैदिन २७० भन्दा बढिले चढे सगरमाथा र नेपाली सिनेमाले जित्यो कान्समा पुरस्कार

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल डायरी सुन्नुहोस्।यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:☕️ भारतले नियम खुकुलो बनाएपछि तीन साता पछि नेपाली चिया निर्यात पुनः सुचारु,📜 हुम्ला–बाजुरा सीमा विवाद: गृह मन्त्रालय र नापी विभागद्वारा छुट्टाछुट्टै अध्ययन टोली गठन,🏔️ एकै दिन कम्तीमा पनि २७० जनाले गरे सगरमाथा आरोहण, सम्भावित नयाँ विश्व कीर्तिमान,🎥 नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग' ले कान्स चलचित्र महोत्सवमा जित्यो पुरस्कार,🏏 क्रिकेट विश्वकप लिग २ मा नेपालले अमेरिकालाई विशाल अन्तरले हरायो, महिला टोली पनि आफ्नो खेलहरूमा विजयी।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published May 25, 2026

Embed this episode

Ready to play

नेपाल डायरी: एकैदिन २७० भन्दा बढिले चढे सगरमाथा र नेपाली सिनेमाले जित्यो कान्समा पुरस्कार

0:00 7:05

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 7 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 25, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!