Skip to content
नेपाली कैथोलिक भजन - "बड़ी राखा सदा मलाई" .mp4 episode artwork

EPISODE · Sep 9, 2023 · 4 MIN

नेपाली कैथोलिक भजन - "बड़ी राखा सदा मलाई" .mp4

from भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित · host Tze-John Liu

Nepali Catholic Hymns - "Keep Me Forever" .mp4 / नेपाली कैथोलिक भजन - "मुझे हमेशा के लिए रखो".,mp4 // 1 कोरिन्थी - अध्याय 131 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ। 2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। 3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन। 4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। 5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ। 8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। 9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।

Episode metadata supplied by the publisher feed · Published Sep 9, 2023

Embed this episode

Ready to play

नेपाली कैथोलिक भजन - "बड़ी राखा सदा मलाई" .mp4

0:00 4:40

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित?

This episode is 4 minutes long.

When was this भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित episode published?

This episode was published on September 9, 2023.

Can I download this भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!