Skip to content
नेपाली - "येशू: शिक्षक र निको पार्ने।".mp4 episode artwork

EPISODE · Sep 9, 2023 · 35 MIN

नेपाली - "येशू: शिक्षक र निको पार्ने।".mp4

from भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित · host Tze-John Liu

Nepali - "Jesus: Teacher and Healer".mp4 / नेपाली - "यीशु: शिक्षक और उपचारक".mp4 // यूहन्ना - अध्याय 11 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2 उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो। 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। 4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। 6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। 7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। 8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। 9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। 10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। 11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। 12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। 13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए। 14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। 15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो। 16 उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं। 17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो। 18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

Episode metadata supplied by the publisher feed · Published Sep 9, 2023

Embed this episode

Ready to play

नेपाली - "येशू: शिक्षक र निको पार्ने।".mp4

0:00 35:13

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित?

This episode is 35 minutes long.

When was this भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित episode published?

This episode was published on September 9, 2023.

Can I download this भारतीय लोकप्रिय भाषा, इसके अनुसार नंबर की वक्ताओं. (No.१३ को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत" // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!