EPISODE · Dec 29, 2025 · 15 MIN
Nepal election talk: Will female candidates reach 33% as mandated? - नेपाल निर्वाचन कुराकानी: के महिला उम्मेदवारको सङ्ख्या ३३ प्रतिशत पुग्ला?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
For the upcoming House of Representatives elections scheduled for March 5, 2026, Nepal's Election Commission has instructed political parties to ensure that at least one-third of their nominated candidates are women. Our Nepal correspondent Pratichya Dulal spoke with political analyst and researcher Sucheta Pyakural about how likely this mandate is to be effectively implemented. Pyakural is also a visiting faculty at Tribhuvan University's Central Department of Gender Studies. - सन् २०२६, मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा एक तिहाइ महिला उम्मेदवार उठाउन राजनीतिक दलहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले यस्तो निर्देशन दिएको यो पहिलो पटक भने होइन। तर यस अगिका निर्देशन दलहरूले कार्यान्वयन नगरेको पाइएको थियो। बदलिएको राजनीतिक परिस्थितिमा आयोगको यो निर्देशन पालना हुने सम्भावना कत्तिको रहेको छ भन्ने बारेमा राजनीतिशास्त्री तथा अनुसन्धानकर्ता सुचेता प्याकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। प्याकुरेल त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी एक भिजिटिङ फ्याकल्टी पनि हुन्।
Embed this episode
Ready to play
Nepal election talk: Will female candidates reach 33% as mandated? - नेपाल निर्वाचन कुराकानी: के महिला उम्मेदवारको सङ्ख्या ३३ प्रतिशत पुग्ला?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.