EPISODE · Feb 4, 2026 · 8 MIN
Nepal Update: NRNA Global Conference organising committee formed, President's official Japan visit - नेपाल अपडेट: एनआरएनए विश्व सम्मेलन आयोजक समिति गठन र राष्ट्रपति जापान प्रस्थान
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to the latest weekly update from Nepal, including a high-level organising committee formed for the 12th Non-Resident Nepali Association (NRNA) global conference said to be held from March 14 to 16 in Kathmandu, President Ram Chandra Paudel's Japan visit during the 70th anniversary of diplomatic relations between two countries and a 15-member squad announced for the 2026 ACC Asia Cup Rising Stars Women’s under the leadership of Puja Mahato. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त सम्मेलन मार्च १४ देखि १६ सम्म काठमान्डूमा हुने बताइएको छ। त्यस्तै, नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति जापान प्रस्थान, आचार संहिता उल्लङ्घन सम्बन्धि स्पष्टीकरण, ‘ग्रे लिस्ट’बाट बाहिर निस्कने गरी काम गर्न अर्थमन्त्रीको आग्रह र एसीसी राइजिङ स्टार्स वीमेन्स एसिया कपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Embed this episode
Ready to play
Nepal Update: NRNA Global Conference organising committee formed, President's official Japan visit - नेपाल अपडेट: एनआरएनए विश्व सम्मेलन आयोजक समिति गठन र राष्ट्रपति जापान प्रस्थान
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.