EPISODE · Sep 20, 2025 · 20 MIN
Nepali communities across Australia hold vigils for Nepal’s Gen Z protests' deaths - नेपालका जेन जी आन्दोलनका मृतकहरूको सम्झनामा अस्ट्रेलियाभर शोक सभाहरू
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Members of the Nepali community in different states and territories across Australia have organised vigils in remembrance of people who lost their lives during the Gen Z protests in Nepal. SBS Nepali spoke with the organisers and participants of the events. - अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशमा बस्ने नेपाली समुदायका सदस्यहरूले नेपालमा भएका जेन जी आन्दोलनमा मृत्यु भएका मानिसहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन आयोजना गरेका छन्। तिनै कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
Nepali communities across Australia hold vigils for Nepal’s Gen Z protests' deaths - नेपालका जेन जी आन्दोलनका मृतकहरूको सम्झनामा अस्ट्रेलियाभर शोक सभाहरू
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.