Nepali community events in Australia: Rajesh Hamal’s book tour to spelling contest - अस्ट्रेलियामा नेपाली कार्यक्रम: राजेश हमालसँग भेटघाटदेखि हिज्जे प्रतियोगितासम्म episode artwork

EPISODE · Jun 12, 2026 · 5 MIN

Nepali community events in Australia: Rajesh Hamal’s book tour to spelling contest - अस्ट्रेलियामा नेपाली कार्यक्रम: राजेश हमालसँग भेटघाटदेखि हिज्जे प्रतियोगितासम्म

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Find out about upcoming Nepali community programs and events across Australia, including a spelling competition in Melbourne, a First Aid and CPR training workshop in South Australia, Darwin’s Nepal Festival, and more. - मेलबर्नमा नेपाली हिज्जे प्रतियोगिता, सिड्नीमा शिशुहरूलाई नेपाली र अङ्ग्रेजी भाषामा गीत तथा गीत सुनाउने कार्यक्रम, साउथ अस्ट्रेलियामा प्राथमिक उपचार तथा सीपीआरको तालिम दिने कार्यशाला र डार्विनमा नेपाल फेस्टिभल लगायत अस्ट्रेलियाका विभिन्न स्थानमा आगामी दिनहरूमा आयोजना गरिन लागेको नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।डार्विनको नेपाल महोत्सवबारेको पुरा कुराकानी सुन्नु यो लिङ्कमा जानुहोस्!एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि छौं।

Episode metadata supplied by the publisher feed · Published Jun 12, 2026

Embed this episode

Ready to play

Nepali community events in Australia: Rajesh Hamal’s book tour to spelling contest - अस्ट्रेलियामा नेपाली कार्यक्रम: राजेश हमालसँग भेटघाटदेखि हिज्जे प्रतियोगितासम्म

0:00 5:48

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 5 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 12, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!