EPISODE · Oct 9, 2025 · 16 MIN
Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
As cricket season kicks off in Australia, SBS Nepali spoke with Sudeep Neupane, President of the Victorian Nepalese Cricket Association (VNCA), about their recent endorsement of Cricket Victoria’s renewed integrity policies and how these are being incorporated into the local cricket community. - अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरियाका ‘इन्टेग्रिटी पोलिसी’हरू प्रति हालै समर्थन जनाएको थियो। क्रिकेट भिक्टोरियाले, इमानदारिताका लागि रहेका आफ्ना उक्त निष्ठा नीतिहरूमा सन् २०२४ को अगस्ट महिनामा केही फेरबदलहरू गरेको थियो, र त्यस प्रति हरेक वर्ष समर्थन जनाउनु पर्ने प्रावधान रहेको भीएनसीएका अध्यक्ष सुदिप न्यौपानेले बताएका छन्। सोही नीतिहरूमा के-के पर्दछन्, कसरी लागू भइरहेका छन् र बहु-सांस्कृतिक पृष्ठभूमि तथा अपाङ्गता भएका बालबालिकाको सुरक्षाका लागि अपनाइएका विधिहरू लगायतका विषयमा न्यौपानेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ?
No transcript for this episode yet
Similar Episodes
Dec 30, 2025 ·43m