EPISODE · Aug 5, 2026 · 17 MIN
Nepali Entrepreneurs meet in Australia: Start-up mentor and 'Tech Guys' share their journey - नेपाली उद्यमीको अस्ट्रेलियामा मेला: 'टेक गाइज' र उद्यम प्रशिक्षकका कुरा (झलक)
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal, popularly known as the “Tech Guys”, say the success stories of people from Nepali backgrounds in Australia have been a source of inspiration. Visiting Sydney to participate in the International Youth Entrepreneur Summit (I-YES), organised by the Federation of International Nepali Youth Entrepreneurs (FINYE), the three business leaders spoke with SBS Nepali about their entrepreneurial journeys, the differences between business environments in Nepal and Australia, the relationship between education and entrepreneurship, and the growing involvement of Gen Z in the industry. From developing a technology to automate water pump operations to building the Ram Laxman Group into a network of six companies, the Rimal brothers’ journey highlights innovation and persistence. Meanwhile, Niraj Khanal shares how failing in science studies led him towards arts and eventually into entrepreneurship. This five-part series begins with highlights from their conversation, exploring the experiences and lessons behind their business success. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (टेक गाइज) ले अस्ट्रेलियामा पनि नेपाली पृष्ठभूमिका उद्यमीहरूको प्रगति प्रेरणादायी रहेको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो पहिलो भागमा उनीहरूसँगको कुराकानीका केही झलकहरू समेटिएका छन्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Nepali Entrepreneurs meet in Australia: Start-up mentor and 'Tech Guys' share their journey - नेपाली उद्यमीको अस्ट्रेलियामा मेला: 'टेक गाइज' र उद्यम प्रशिक्षकका कुरा (झलक)
No transcript for this episode yet