EPISODE · Oct 31, 2025 · 8 MIN
Nepali firefighters train in Australia to combat disasters back home - नेपालका ‘फायरफाइटर’हरूको अस्ट्रेलियामा ‘पहिलो’ तालिम: के छन् मुख्य सिकाई?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
A group of 15 Nepalis involved in fire management and policy in their home country has undertaken fire management training in Australia to learn from those on the front lines. - हालै डढेलो व्यवस्थापन तालिमका लागि नेपालका केही अग्निनियन्त्रक (‘फायरफाइटर’)हरूले अस्ट्रेलियामा एक तालिम कार्यक्रम पूरा गरेका छन्। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा भएको उक्त अस्ट्रेलिया अवार्ड्स फेलोशिप अन्तर्गतको सो कार्यक्रम नेपालमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनले आयोजना गरेको हो। उक्त कार्यक्रममा नेपालमा आगलागी व्यवस्थापनको क्षेत्रमा कार्यरत करिब १५ जना सहभागी भएका थिए।
Embed this episode
NOW PLAYING
Nepali firefighters train in Australia to combat disasters back home - नेपालका ‘फायरफाइटर’हरूको अस्ट्रेलियामा ‘पहिलो’ तालिम: के छन् मुख्य सिकाई?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.