EPISODE · Nov 13, 2025 · 7 MIN
Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The Australian government is set to ban children under 16 from using social media starting December 10, 2025. SBS Nepali spoke with Nepali parents at SBS Melbourne Studios about their views on the upcoming changes. - अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.