New government in Nepal: ‘We should let them work freely’ - नेपालमा नयाँ सरकार: ‘पत्याई सके पछि निस्फिक्रीसँग काम गर्न दिनु पर्छ’’ episode artwork

EPISODE · Sep 22, 2025 · 9 MIN

New government in Nepal: ‘We should let them work freely’ - नेपालमा नयाँ सरकार: ‘पत्याई सके पछि निस्फिक्रीसँग काम गर्न दिनु पर्छ’’

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Nepal government has expanded the cabinet by appointing three new ministers. SBS Nepali spoke to senior journalist Dhruba Hari Adhikary about the recent developments and the challenges ahead. - नेपालमा जेन-जीको आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकारले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्री परिषद् विस्तार पनि गरेको छ, जसमा ऊर्जा मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका छन्। यसै विषयमा केन्द्रित रहेर अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग जेन-जीका केही सदस्यले नयाँ मन्त्रीपरिषद् विस्तारलाई लिएर गरेको विरोध र केही दलले संसद् विघटनको विषयलाई लिएर गरेको आलोचनाका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Sep 22, 2025

Embed this episode

Ready to play

New government in Nepal: ‘We should let them work freely’ - नेपालमा नयाँ सरकार: ‘पत्याई सके पछि निस्फिक्रीसँग काम गर्न दिनु पर्छ’’

0:00 9:09

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on September 22, 2025.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!