EPISODE · Nov 25, 2023 · 0 MIN
नीलमबाट आशीर्वाद
from जनावर र प्रकृति बाट आशीर्वाद- Blessings from Animals and Nature · host Tina Sieber
चीजहरू कस्ता छन्र तपाई यहाँ किन हुनुहुन्छजान्नको भावनालेम तपाईलाई संरचनाको आशीर्वाद दिन्छु।तपाईको उद्देश्यर तपाई जहाँ हुनुहुन्छहेर्न को लागि भित्री उज्यालो रस्पष्टताको म तपाईलाई आशीर्वाद दिन्छु।म तपाईलाई आश्चर्य,उज्यालो र हाँसो,रमाइलो र मित्रताको आशीर्वाद दिन्छु।म तपाईलाई साँचो प्रेमको र तपाईले मन पराउने मान्छेहरुको मनमाघर बनाउनेठाउँको आशीर्वाद दिन्छुर हृदयमातपाईले फेला पार्नु भएको प्रेमहरूको आशीर्वाद दिन्छु।
NOW PLAYING
नीलमबाट आशीर्वाद
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m