EPISODE · May 18, 2026 · 13 MIN
‘Not only Everest’: Former Australian Ambassador Volk says Nepal needs a broader tourism brand - ‘सगरमाथा मात्र होइन’: नेपाललाई थप व्यापक टुरिजम् ब्रान्ड चाहिने पूर्व अस्ट्रेलियन राजदूत भोल्कको भनाई
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Felicity Volk served as the Australian Ambassador to Nepal from 2021 to 2024. In previous SBS Nepali podcasts, she spoke about her experiences and perspectives on Nepal and its community in Australia. In this episode, Volk explains why she joined the Australian Himalayan Foundation, a non-profit focusing on education, health, and environmental causes across the Himalayas. She also shares her insights into why Nepal should market its arts and Ayurveda more, as well as her favourite go-to places for coffee and food in the Boudhanath precinct and Bhaktapur. Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the participants themselves and do not reflect the views or endorsement of SBS. - फेलिसिटी भोल्क सन् २०२१ देखि २०२४ सम्म नेपालका लागि अस्ट्रेलियाको राजदूत थिइन्। उक्त पदमा रहँदा उनका अनुभव, उनले देखेको नेपाल र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका विषयमा उनीसँग गरिएका कुराकानीहरू, योभन्दा अगाडिका पोडकास्ट अङ्कहरूमा हामीले प्रकाशित गरिसकेका छौँ। एसबीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा भने, हामी दक्षिण एसियाका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको एक गैर नाफामूलक संस्था — अस्ट्रेलियन हिमालयन फाउन्डेसनसँग भोल्क आबद्ध हुनु पछाडिका कारण लगायत बौद्धको कफीदेखि भक्तपुरको स्वाद र कला एवं आयुर्वेदबाट नेपालले मार्न सक्ने फड्को बारे उनका बिचारहरू सुन्नेछौँ। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Embed this episode
Ready to play
‘Not only Everest’: Former Australian Ambassador Volk says Nepal needs a broader tourism brand - ‘सगरमाथा मात्र होइन’: नेपाललाई थप व्यापक टुरिजम् ब्रान्ड चाहिने पूर्व अस्ट्रेलियन राजदूत भोल्कको भनाई
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.