नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति episode artwork

EPISODE · Jun 28, 2024 · 1H 11M

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

from PODS by PEI · host Policy Entrepreneurs Inc.

अब जारी: पि. ई. आईको गभर्नेन्स टिमका ३ जना सहकर्मीहरु - जनक पोख्रेल, अविनाश कर्ण र सुशभ निरौला,  गत महिना फिल्ड भिजिटमा कोहि कर्णाली त कोहि लुम्बिनी पुग्नुभएको थियो | आजको भागमा उहाँहरुले नेपालको गभर्नेन्स स्पेसमा गरिरहनु भएको अध्ययन अनुसन्धान र त्यसै क्रममा देशका विभिन्न ठाउँमा पुगेर विभिन्न क्षेत्रका मान्छेसँग अन्तरक्रिया गरेर, सुनेर, सिकेर, बुझेर आएका कुराको छलफल र समिक्षा गर्नुभएको छ | उहाँहरुले नेपालमा संघियता कार्यन्वयन र त्यसमा पनि विशेषगरी प्रादेशिक सरकार र त्यस अनतर्गतका विभिन्न संरचनाहरुको कार्यसम्पादन र तिनलाई संघिय र स्थानीय सरकारले हेर्ने दृष्टिकोणका साथै, बृहत्तर जनसमुदाय र अन्य सरोकारवाला संस्थाको प्रदेश सरकारसंगको अनुभबका बारेमा समिक्क्षात्मक बिस्लेशन गर्नुभएको छ | आजको भागका ३ जना सहकर्मीहरुमा जनक पोख्रेल Research Officer को रुपमा, अविनाश कर्ण Sub-National Programs Coordinator को रुपमा र सुशभ निरौला Researcher को रुपमा पि. ई. आईमा आबद्ध हुनुहुन्छ | उहाँहरुको अनुभव र काम बारे थप जान्न तपाइले हाम्रो वेबसाईट pei.center भिजिट गर्न सक्नु हुन्छ | हामी आशा गर्दछौँ तपाईंलाई आजको संवाद फलदायी लाग्नेछ !

Episode metadata supplied by the publisher feed · Published Jun 28, 2024

Embed this episode

NOW PLAYING

नोट्स फ्रम द फिल्ड : संघियताको मर्म र प्रदेशको बस्तुस्थिति

0:00 1:11:50

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 1 hour and 11 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on June 28, 2024.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!