EPISODE · Dec 12, 2025 · 11 MIN
NSW Police in Auburn launch new ways to stop crime. This is what you need to know - सिड्नीको अबर्नमा प्रहरीले ल्यायो अपराध रोक्ने नयाँ तरिका, यी हुन् तपाईँले जान्नै पर्ने कुराहरू
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The New South Wales Police and Cumberland Council have jointly launched a new crime prevention strategy. At an event organised on Tuesday, December 9, Auburn Police Area Commander Robert Toynton announced three initiatives aimed at supporting multicultural communities. Listen to the podcast to know more, including our conversation with Auburn's Nepali community about challenges surrounding substance abuse and gambling. - न्यु साउथ वेल्स प्रहरीले र कम्बरल्यान्ड काउन्सिल मिलेर अपराध नियन्त्रणका लागि एक नयाँ रणनीति सार्वजनिक गरेका छन्। मङ्गलवार, डिसेम्बर ९ मा सिड्नीस्थित अबर्नमा आयोजित कार्यक्रममा बहु सांस्कृतिक समुदाय लक्षित गरी तीन अभियान थालिने बताइएको हो। यस अन्तर्गत अपराध नियन्त्रण रणनीति सम्बन्धी ‘डिजिटल नोटिस बोर्ड’ राख्ने, ‘मल्टीकल्चरल सर्भिस डेस्क’को स्थापना र समुदायका सदस्यलाई ‘सेकेन्ड ह्यान्ड सामान’हरू सट्टा पट्टा गर्न सुरक्षित स्थान तय गरिने बताइएको छ। अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टोइन्टनले प्रदान गरेका जानकारी सहित उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायका सदस्यहरूसँग जुवाको लत र मादक तथा लागु पदार्थ दुर्व्यसनका समस्याबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Embed this episode
Ready to play
NSW Police in Auburn launch new ways to stop crime. This is what you need to know - सिड्नीको अबर्नमा प्रहरीले ल्यायो अपराध रोक्ने नयाँ तरिका, यी हुन् तपाईँले जान्नै पर्ने कुराहरू
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.