नयाँ आर्थिक वर्षसँगै ट्याक्स रिटर्न: आफै गर्ने सोच्दै हुनुहुन्छ? विशेषज्ञको सुझाव episode artwork

EPISODE · Jul 1, 2026 · 9 MIN

नयाँ आर्थिक वर्षसँगै ट्याक्स रिटर्न: आफै गर्ने सोच्दै हुनुहुन्छ? विशेषज्ञको सुझाव

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

नयाँ आर्थिक वर्ष सुरु भएसँगै धेरैले ट्याक्स रिटर्न गर्ने तयारी गरिरहेका छन्। आफै ट्याक्स रिटर्न गर्ने सोचमा हुनुहुन्छ भने सिड्नीका ट्याक्स एजेन्ट चूडामणि बेल्बासेले त्यस प्रक्रियाका लागि महत्वपूर्ण सुझावहरू दिएका छन्। साथै, यस वर्ष खासै रिफन्ड नआउला भन्ने सोचेर ट्याक्स रिटर्न नै लज नगर्ने योजना बनाइ रहेकाहरूलाई उनले त्यसो नगर्न सुझाएका छन्। ट्याक्स सम्बन्धी कुराकानीको यो दोस्रो भागमा ट्याक्स रिटर्न सम्बन्धी व्यवहारिक जानकारी र सावधानीहरू बारे बेल्बासेसँगको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Episode metadata supplied by the publisher feed · Published Jul 1, 2026

Embed this episode

NOW PLAYING

नयाँ आर्थिक वर्षसँगै ट्याक्स रिटर्न: आफै गर्ने सोच्दै हुनुहुन्छ? विशेषज्ञको सुझाव

0:00 9:51

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 1, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!