EPISODE · Jan 19, 2026 · 6 MIN
One month on, how is Australia's teen social media ban working? - अस्ट्रेलियामा १६ वर्ष मुनिका लागि सोसल मिडिया ब्यान: पहिलो महिना कत्तिको प्रभावकारी भयो?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
New figures reveal more than 4.7 million social media accounts were deactivated, removed or restricted, when Australia's world-first age restrictions took effect in December. The reforms are the subject of much scrutiny around the world, as a number of nations move to address a new threat to social media users in the past week. - अस्ट्रेलियामा विश्वकै पहिलो १६ वर्ष मुनिका बालबालिका माथिको सोसल मिडिया प्रतिबन्ध लागु हुँदा, एक महिनाको अवधिमा ४७ लाख भन्दा बढी सोसल मिडिया अकाउन्टहरु बन्द गरिएको, हटाइएको वा प्रतिबन्धित भएको एक तथ्याङ्कले देखाएको छ। गएका केही हप्ता यता सोसल मिडिया प्रयोगकर्ता माथि देखिएको नयाँ खतरालाई सम्बोधन गर्न विभिन्न देशहरू अघि बढिरहँदा, अस्ट्रेलियामा लागू भएको सुधार सबैका लागि चासोको विषय बनिरहेको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
One month on, how is Australia's teen social media ban working? - अस्ट्रेलियामा १६ वर्ष मुनिका लागि सोसल मिडिया ब्यान: पहिलो महिना कत्तिको प्रभावकारी भयो?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.