EPISODE · May 12, 2026 · 6 MIN
One Nation claims historic win in Farrer in poll seen as litmus test for Coalition - फारा उपनिर्वाचन: वन नेसनको ऐतिहासिक जित, गठबन्धनको भने परीक्षणका रूपमा विश्लेषण
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Voters in the southern New South Wales seat of Farrer have headed to the polls to choose a new MP after their former representative Sussan Ley resigned from parliament. Analysts say the vote could have lasting consequences for the coalition. - दक्षिणी न्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा मतदाताहरूले नयाँ सांसद चयन गरेका छन्। उक्त क्षेत्रकी प्रतिनिधि सुजन लीले सांसद पदबाट राजीनामा दिएपछि भएको उपनिर्वाचनमा वन नेसनका डेभिड फार्ली निर्वाचित भएका हुन्। विश्लेषकहरू यस निर्वाचन मत परिणामले गठबन्धनको राजनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताउँछन्। थप यस रिपोर्टमा सुन्नुहोस्।
Embed this episode
Ready to play
One Nation claims historic win in Farrer in poll seen as litmus test for Coalition - फारा उपनिर्वाचन: वन नेसनको ऐतिहासिक जित, गठबन्धनको भने परीक्षणका रूपमा विश्लेषण
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.