Pankaj Tripathi names Nepali actor Anup Baral, but why? - आफ्ना नेपाली दाइ अनुप बराललाई किन सम्झिए चर्चित भारतीय कलाकार पङ्कज त्रिपाठीले? episode artwork

EPISODE · Aug 19, 2026 · 7 MIN

Pankaj Tripathi names Nepali actor Anup Baral, but why? - आफ्ना नेपाली दाइ अनुप बराललाई किन सम्झिए चर्चित भारतीय कलाकार पङ्कज त्रिपाठीले?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

At the Indian Film Festival of Melbourne 2026, Indian actor Pankaj Tripathi revealed the Nepali actor he would like to work with. He also recalled his connection with Nepali actor Anup Baral and shared his childhood memories of watching Nepali advertisements. - भारतीय दिग्गज कलाकार पङ्कज त्रिपाठीले नेपाली विज्ञापन र आफूलाई काम गर्न मन लागेको नेपाली कलाकारबारे बताएका छन्। नेपाली सहित ३० भन्दा धेरै विभिन्न भाषामा १३० भन्दा धेरै चलचित्रहरू समावेश भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) २०२६ हाल जारी छ। बिहीवार, १३ अगस्टदेखि सुरु भएर आइतवार, २३ अगस्टमा सम्पन्न हुने दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवको यो १७औँ संस्करणमा रेखा, आमिर खान, रानी मुकर्जी लगायत भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू सहभागी भएका छन्। तिनै मध्ये शनिवार, १५ अगस्टमा सम्पन्न भएको एक कुराकानीका क्रममा सहभागी कलाकार पङ्कज त्रिपाठीलाई, कुन नेपाली कलाकारसँग भविष्यमा काम गर्न मन छ भनेर सोध्दा उनको प्रतिक्रिया के रहेको थियो त भन्ने बारे सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Episode metadata supplied by the publisher feed · Published Aug 19, 2026

Embed this episode

Ready to play

Pankaj Tripathi names Nepali actor Anup Baral, but why? - आफ्ना नेपाली दाइ अनुप बराललाई किन सम्झिए चर्चित भारतीय कलाकार पङ्कज त्रिपाठीले?

0:00 7:24

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 7 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on August 19, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!