EPISODE · Nov 22, 2025 · 6 MIN
Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
An urgent warning has been issued to international students departing Australia to not sell their bank accounts and ID to criminals. The Australian Federal Police says students are offered “quick cash” - but accepting it could see them indelibly linked to crime networks. - अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.