EPISODE · Sep 8, 2026 · 9 MIN
Why the proposed cap on Veteran healthcare has sparked outrage - पूर्वसैनिकहरूको स्वास्थ्य सेवामा प्रस्तावित 'क्याप'लाई लिएर किन छ आक्रोश?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Veterans’ advocate groups have descended on Canberra to protest against a proposed cap on allied health services. A series of decorated former service members laid down their medals in a symbolic show of resistance. The government continues to resist the pressure, as the Coalition throws its weight behind veterans. - पूर्वसैनिकहरूको पक्षमा वकालत गर्दै आएका समूहहरू स्वास्थ्यसम्बन्धी सेवामा सीमा (क्याप) राख्ने प्रस्तावको विरोध गर्न क्यानबेरामा भेला भएका छन्। पदकहरूबाट सुसज्जित पूर्वसैनिकहरूको एक समूहले सांकेतिक विरोधस्वरूप आफ्ना पदकहरू भुईँमा राखे। सरकारले भने दबाबको सामना गर्दै आफ्नो अडान कायमै राखेको छ भने विपक्षी गठबन्धनले पूर्वसैनिकहरूको पक्षमा खुलेर समर्थन जनाएको छ।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Why the proposed cap on Veteran healthcare has sparked outrage - पूर्वसैनिकहरूको स्वास्थ्य सेवामा प्रस्तावित 'क्याप'लाई लिएर किन छ आक्रोश?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.