Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल” episode artwork

EPISODE · Sep 19, 2024 · 55 MIN

Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

from PODS by PEI · host Policy Entrepreneurs Inc.

Ep#111 नेपालको संविधान जारी भएको नौ वर्ष पूरा भएको उपलक्ष्यमा पोड्स बाई पि.ई.आई.को आजको भागमा पी. ई. आई.का अविनाश कर्ण र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालबीच चैत्र २०, २०७९ मा कान्तिपुरमा प्रकाशित उहाँको लेख “नागरिकता विधेयकमा अनुचित अलमल” को सेरोफेरोमा रहेको संवाद पुन: प्रसारण गर्दै छौ| यस लेखमा अध्यक्ष लालले संविधानका शर्त पूरा गरी पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई कानुन बनिसकेको घोषणा गर्नुपर्ने र लोकतन्त्रवादी भनाउने राजनीतिक दलहरू, र समुहहरुले वर्षौंदेखि नागरिकतालाई राजनीतिक मुद्दाका रूपमा प्रयोग गर्दै सत्ता समीकरण बनाउने र नेतृत्वमा बसिरहन बिनाआधारको सिटबन्धन मात्र तिनका निमित्त पहिलो चासोको विषय रहेको भन्ने विचार र नागरिकता संग सम्बन्धित अन्तरवस्तुमा रहेर कुराकानी गरिएको छ| If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics ( ⁠https://policyentre.substack.com/welcome⁠ ), and click here ( ⁠https://patreon.com/podsbypei⁠ ) to support us on Patreon!! 

Episode metadata supplied by the publisher feed · Published Sep 19, 2024

Embed this episode

NOW PLAYING

Rebroadcast: वृषेशचन्द्र लालको विचारमा, “नागरिकता विधेयकमा अनुचित अलमल”

0:00 55:17

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of PODS by PEI?

This episode is 55 minutes long.

When was this PODS by PEI episode published?

This episode was published on September 19, 2024.

Can I download this PODS by PEI episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!