EPISODE · Dec 28, 2008 · 34 MIN
रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !
from कथा संसार KATHA SANSAR · host Katha Sansar
कथा संसारमा स्वागत छ. नेपाली साहित्यका बरिस्ठ साहित्यकार,कथाकार रमेश विकलको अबसान भएको छ. तर पनी उहाको साहित्य नेपाली साहित्य आकासमा रहिरहने छ .हिमाली स्वरहरू उहाको सम्झनामा चर्चित कथा लाहुरी भैंसीलाई कथा संसारमा प्रस्तुत गर्दै छ .कथा वाचन गर्दै छन सहदेव पौडेल .यो कथा हामीले नया पत्रिका बाट पढेका हौ! कथा प्रस्तुति राम्रो लागे साथी भाईलाई सुनाउनु होला… राम्रो नलागे हामीलाई लेख्नु होला ! listen all Story at http://www.nepaliradio.org Contact us via email [email protected] or [email protected] Pls send us your story at Katha Sansar..Katha Sasnar is the presentation of Himali Swarharu,an online Radio from New York. Thank You for listening!
Embed this episode
NOW PLAYING
रमेश विकलको कथा लाहुरी भैंसी सुन्नुहोस !
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.
Similar Podcasts
No similar podcasts found.