EPISODE · Nov 10, 2023 · 2H 33M
RN. LAXMI JOSHI | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #08
from Health At Home Podcast · host Health At Home
Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ कार्डियो सर्जन (non practicing) तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । लक्ष्मी जोशी, बिर अस्पतालको क्यान्सर विभागमा समर्पिततापूर्वक कार्यरत एक वरिष्ठ नर्स हुन् र हालैमा “Nightingale Nursing Award -2023” ले पुरस्कृत भएकी हुन्। उनले २७ वर्ष भन्दा बढीको सार्वजनिक सेवा गर्नुभएको छ र रोगी देखभाल र नर्सिङ नेतृत्वमा सक्रिय रहेकी हुन्। उनले palliative care र end of life care मा प्रथमता दिइरहेकी छन्। This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and healthcare tips. ©️MEDPRO INTERNATIONAL Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform. A YelloWorks Production
What this episode covers

NOW PLAYING
RN. LAXMI JOSHI | DR. BISHAL DHAKAL | HEALTH AT HOME PODCAST| #08
No transcript for this episode yet
Similar Episodes
Mar 26, 2026 ·1m
Mar 19, 2026 ·34m
Feb 18, 2026 ·11m
Feb 11, 2026 ·45m