EPISODE · May 7, 2026 · 11 MIN
Roblox recruitment: Why so many kids are falling into extremism - रोब्लक्स, माइनक्राफ्ट जोखिम: कतै तपाईँका बच्चाहरू पनि यस्तो खतरामा त छैनन्?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Online gaming platforms like Roblox and Minecraft have become increasingly popular tools for extremist groups to recruit young people. With Australia's terror threat level at 'probable', the government has announced a new Counter Terrorism Online Centre to disrupt and divert terrorist networks from radicalising young Australians. - रोब्लक्स र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरूलाई चरमपन्थी समूहहरूले युवाहरू भर्ती गर्ने माध्यमका रूपमा बढ्दो रूपमा प्रयोग गर्दै आएका छन्।अस्ट्रेलियामा आतङ्कवादको खतरा स्तर ‘सम्भावित’ अर्थात् ‘प्रोबेबल’ रहँदै गर्दा, सरकारले आतङ्कवादी सञ्जालहरूले युवा अस्ट्रेलियनहरूलाई उग्रवादी बनाउने प्रयासलाई रोक्न र त्यसलाई अन्य दिशामा मोड्न नयाँ ‘काउन्टर टेरोरिजम अनलाइन सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
Roblox recruitment: Why so many kids are falling into extremism - रोब्लक्स, माइनक्राफ्ट जोखिम: कतै तपाईँका बच्चाहरू पनि यस्तो खतरामा त छैनन्?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.