S3E05 प्रिय, प्रियजनहरू
from Joyful abundance happiness Hosted by JOyful abundance happiness
प्रिय प्रियजनहरू विषयवस्तु Ko बाइबल धर्मशास्त्र : …“मेरो प्रेमी मेरै हो र म उसकी!”…📖 श्रेष्ठगीत २: १६, ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण, उपदेशक ४ : १२ कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्। अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन। तीन सुताले बाटिएको = ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण, सँगै ५ चुनौतीपूर्ण कार्यहरू, शक्तिशाली सम्बन्धको,📖 १ यूहन्ना ४:८, फिलिप्पी. ४:१३, र एफिसी ६:१०
Embed this episode
No transcript yet.