सात वर्षको पर्खाइपछि दक्षिणी सिड्नीमा नेपाली सामुदायिक केन्द्रको उद्घाटन episode artwork

EPISODE · Jun 29, 2026 · 20 MIN

सात वर्षको पर्खाइपछि दक्षिणी सिड्नीमा नेपाली सामुदायिक केन्द्रको उद्घाटन

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

दक्षिणी सिड्नीको रिभरवुडस्थित पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर करिब सात वर्षको पर्खाइपछि आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् २०१९ मा प्राप्त संघीय सरकारको १० लाख डलर, राज्य सरकारको एक लाख डलर र काउन्सिलको १ लाख ३० हजार डलरको सहयोगमा निर्माण भएको यो केन्द्र जुलाईदेखि समुदायका लागि सञ्चालनमा आउनेछ। यसले नेपाली समुदायलाई भेला हुन, सिकाइ, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न र आपसी सम्बन्ध सुदृढ बनाउन साझा स्थान उपलब्ध गराउने अपेक्षा गरिएको छ। केन्द्र निर्माणमा भएको ढिलाइका कारण, त्यसबाट सिकिएका अनुभव तथा अबको सञ्चालन योजनाबारे नेप्लिज अस्ट्रेलियन असोसिएसन (एनएए)का ऋषि आचार्य र नेप्लिज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष तथा एनएएका उपाध्यक्ष लक्ष्मण श्रेष्ठसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

NOW PLAYING

सात वर्षको पर्खाइपछि दक्षिणी सिड्नीमा नेपाली सामुदायिक केन्द्रको उद्घाटन

0:00 20:10

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 20 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on June 29, 2026.

What is this episode about?

दक्षिणी सिड्नीको रिभरवुडस्थित पिकहर्स्ट पार्क कम्युनिटी सेन्टर करिब सात वर्षको पर्खाइपछि आधिकारिक रूपमा उद्घाटन गरिएको छ। सन् २०१९ मा प्राप्त संघीय सरकारको १० लाख डलर, राज्य सरकारको एक लाख डलर र काउन्सिलको १ लाख ३० हजार डलरको सहयोगमा निर्माण भएको यो...

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes, you can download this episode by clicking the download button on the episode player, or subscribe to the podcast in your preferred podcast app for automatic downloads.
URL copied to clipboard!