SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन episode artwork

EPISODE · May 23, 2026 · 12 MIN

SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Find out about upcoming Nepali community events happening around Australia, including the CBSC Legends League Cup 2026 in Melbourne by Craigieburn Brigade Sports Club, an online webinar being hosted by Recycle to Revive (R2) and Art of Green Living following International Compost Awareness Week in early May, and the badminton tournament planned for June by the Nepali Sports Association of Victoria - along with other Nepali community events happening in your city! - मेलबर्नमा ३५ वर्षमाथि उमेर समूहका लागि क्रेगिबर्न ब्रिगेड स्पोर्ट्स क्लबको आयोजनामा जारी लेजेन्ड्स लिग कप २०२६, मे महिनाको सुरुवातमा रहेको अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताहको अवसरमा रिसाइकल टु रिभाइभ र आर्ट अफ ग्रीन लिभिङको सहकार्यमा हुन गइरहेको अनलाइन वेबिनार र आउँदो जुनमा नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाले गर्न लागेको ब्याडमिन्टन प्रतियोगिता लगायत अस्ट्रेलियामा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published May 23, 2026

Embed this episode

Ready to play

SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन

0:00 12:53

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on May 23, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!