EPISODE · Sep 23, 2025 · 7 MIN
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Listen to the top Australian news from the last seven days. - अप्टसका सञ्चार माध्यममा भएको समस्याका कारण आपत्कालीन सेवा ट्रिपल जिरोमा पुगेको अवरोध पुगे पछि छुट्टै जिम्मेवार निकाय स्थापना नगरेकोमा सङ्घीय सरकारको आलोचना, अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री एन्थोनी आल्बनिजीको घोषणा र एएफएलमा ब्राउनलो पदक २०२५ का विजेता म्याट रावेल लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Embed this episode
Ready to play
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.