EPISODE · Jul 16, 2026 · 10 MIN
‘सेक्सटोर्सन’: अश्लील फोटो भिडियोको ब्ल्याकमेलमा युवाहरू, समाधान के?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
चेतावनी: यस रिपोर्टमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामक इ–सेफ्टी कमिस्नरले अनलाइनमार्फत हुने ‘सेक्सुअल एक्सटोर्सन’का घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो छ महिनामा मात्रै २,००० भन्दा बढी उजुरी प्राप्त भएपछि कमिस्नरले यो चेतावनी दिएको हो। यसैबिच प्रधानमन्त्री एन्थोनी आल्बनिजीले एक महत्त्वपूर्ण सम्बोधनका क्रममा एआईका लागि नयाँ राष्ट्रिय मापदण्ड लागू गर्ने योजना पनि सार्वजनिक गरेका छन्। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
‘सेक्सटोर्सन’: अश्लील फोटो भिडियोको ब्ल्याकमेलमा युवाहरू, समाधान के?
No transcript for this episode yet