शनिवार, ११ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् episode artwork

EPISODE · Jul 10, 2026 · 1 MIN

शनिवार, ११ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 10, 2026

Embed this episode

NOW PLAYING

शनिवार, ११ जुलाई २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

0:00 1:49

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 1 minute long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 10, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!