श्री स्वस्थानी ब्रत कथा अध्याय २९, सुलोचना सूर्यलोक गमन // Shree Swasthani Brata Katha,Part-29 episode artwork

EPISODE · Feb 17, 2026 · 36 MIN

श्री स्वस्थानी ब्रत कथा अध्याय २९, सुलोचना सूर्यलोक गमन // Shree Swasthani Brata Katha,Part-29

from Katha With Muna - Katha Cafe

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले एक पवित्र महिना गर्ने कठीन व्रतको पर्व हो । यो व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना भक्तहरूले देवी स्वास्थानीको कथा पढ्छन्, व्रत बस्छन्, र परिवारको स्वास्थ्य, सुख‑समृद्धिको लागि प्रार्थना गर्छ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।कथाको केन्द्रमा गोमा छिन एक आमा जसले असम्भव जस्तै लाग्ने कठिनाइहरू सामना गर्छिन्। छोरा नवराज शापित भएपछि पनि उनले आफ्नो विश्वास कहिल्यै छोडिनन्। । निरन्तर स्वस्थानीको पूजा र व्रतले अन्ततः उनको जीवन बदलियो नवराज फर्के, र गोमाको संसार फेरि उज्यालो भयो ।यो ब्रतकथालाई विश्वास, धैर्य र भगवानको कृपाको उदाहरणको रुपमा भक्तहरू लिन्छन् ।

Episode metadata supplied by the publisher feed · Published Feb 17, 2026

Embed this episode

NOW PLAYING

श्री स्वस्थानी ब्रत कथा अध्याय २९, सुलोचना सूर्यलोक गमन // Shree Swasthani Brata Katha,Part-29

0:00 36:24

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

No similar podcasts found.

Frequently Asked Questions

How long is this episode of Katha With Muna - Katha Cafe?

This episode is 36 minutes long.

When was this Katha With Muna - Katha Cafe episode published?

This episode was published on February 17, 2026.

Can I download this Katha With Muna - Katha Cafe episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!