Spain beats Lionel Messi's Argentina to win 2026 World Cup - स्पेनको पोल्टोमा खुसी र मेस्सीको आँसुका साथ सकिएको विश्वकप २०२६ episode artwork

EPISODE · Jul 21, 2026 · 14 MIN

Spain beats Lionel Messi's Argentina to win 2026 World Cup - स्पेनको पोल्टोमा खुसी र मेस्सीको आँसुका साथ सकिएको विश्वकप २०२६

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Spain’s new generation defeated Argentina’s golden generation 1-0 to lift the FIFA World Cup 2026 trophy. While the tournament has come to an end, it has delivered countless memorable moments that football fans will cherish for years. In the final episode of SBS Nepali’s World Cup discussion series, we look back at the tournament’s biggest highlights, from thrilling performances and emerging football nations to controversies, innovations, and moments of heartbreak that shaped the beautiful game’s biggest celebration. - स्पेनको नयाँ पुस्ता विरुद्ध अर्जेन्टिनाको गोल्डेन जेनेरेसन भिड्दा, १-० को जीतका साथ नयाँ पुस्ताले ट्रफि उचाल्दै फिफा विश्वकप २०२६ सकिएको छ। यो टुर्नामेन्ट सकिए पनि अब चार वर्षसम्म फुटबलका फ्यानहरूले स्मरण गर्न लायक टन्न क्षणहरू पाएका छन्। एसबीएस नेपालीको रेडियो कार्यक्रममा पनि हप्ताको दुई दिन हामी यही खेलको चर्चा गर्दै आएका थियौँ। र त्यसको सम्भवतः अन्तिम भागमा सुन्दर खेलका अविस्मरणीय क्षण, विश्वकप भर फुटबल प्रशंसकले पाएको फुटबल किक्, विवाद, नौलो प्रयोग र निराशाको मिश्रणबारे चर्चा गरेका छौँ।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया टफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 21, 2026

Embed this episode

NOW PLAYING

Spain beats Lionel Messi's Argentina to win 2026 World Cup - स्पेनको पोल्टोमा खुसी र मेस्सीको आँसुका साथ सकिएको विश्वकप २०२६

0:00 14:53

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 14 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 21, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!