EPISODE · Jun 1, 2026 · 10 MIN
Substandard? Why Australia will now only get second-hand submarines under AUKUS deal - अकस सम्झौता: अस्ट्रेलियाले पुराना पनडुब्बी पाउनु गुणस्तरको प्रश्न कि रणनीतिक आवश्यकता?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
The Deputy Prime Minister has announced a significant shift in the AUKUS deal, with Australia to purchase three second hand nuclear submarines and move to focus on new unmanned underwater drones. The shift comes amid doubts over US capability to produce enough new vessels, prompting concerns Australia will receive less capable and shorter lasting submarines. - उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले आणविक पनडुब्बी सम्बन्धी अकस सम्झौतामा महत्त्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यसअन्तर्गत अस्ट्रेलियाले तीन वटा प्रयोग गरिएका वा सेकेन्ड-ह्यान्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानी मुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढी ध्यान केन्द्रित गर्नेछ। अमेरिकाको पर्याप्त सङ्ख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटिक्ने पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यो रिपोर्टमा।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-1a11-d187-a9de-feff1fa60000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Substandard? Why Australia will now only get second-hand submarines under AUKUS deal - अकस सम्झौता: अस्ट्रेलियाले पुराना पनडुब्बी पाउनु गुणस्तरको प्रश्न कि रणनीतिक आवश्यकता?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.