EPISODE · Jun 9, 2026 · 10 MIN
Sydney singer Jenisha Gautam's new song explores love, heartbreak, and returning to Nepal - अस्ट्रेलियामा आएपछि टुट्ने नेपाली प्रेम सम्बन्धको कथा: जेनिशा गौतमको नयाँ गीत ‘फुल फुल्यो केशरी’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Sydney-based Nepali singer Jenisha Gautam says stories of couples drifting apart after moving to Australia are common within the Nepali community. Her newly released song ‘Ful Fulyo Keshari’, featuring a duet with Pratap Das, draws on themes of love and heartbreak. Gautam told SBS Nepali that the song also carries a message of optimism about Nepal’s future, encouraging people to believe they can return home and make a positive contribution. - सिड्नी निवासी नेपाली गायिका जेनिशा गौतमले आफ्नो नयाँ गीत ‘फुल फुल्यो केशरी’ मार्फत अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा सुनिने प्रेम, धोका र गलत बुझाइका कथालाई प्रस्तुत गरेकी छिन्। प्रताप दाससँगको युगल स्वरमा रहेको यस गीतले सम्बन्ध विछोडको कथा मात्र नभई नेपालको बदलिँदो राजनीतिक परिवेशप्रति आशावादी सन्देश पनि दिन खोजेको उनको भनाइ छ। भर्खरै सार्वजनिक भएको सो गीतबारे जेनिशा गौतमसँग गरिएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Embed this episode
Ready to play
Sydney singer Jenisha Gautam's new song explores love, heartbreak, and returning to Nepal - अस्ट्रेलियामा आएपछि टुट्ने नेपाली प्रेम सम्बन्धको कथा: जेनिशा गौतमको नयाँ गीत ‘फुल फुल्यो केशरी’
No transcript for this episode yet