The Last Dance: Could this be the final World Cup for Modrić, Ronaldo, Neymar and Messi? - अन्तिम विश्वकप? मोड्रिच, रोनाल्डो, नेयमार र मेस्सीको युगको अन्त्य नजिकिँदै? episode artwork

EPISODE · Jul 7, 2026 · 12 MIN

The Last Dance: Could this be the final World Cup for Modrić, Ronaldo, Neymar and Messi? - अन्तिम विश्वकप? मोड्रिच, रोनाल्डो, नेयमार र मेस्सीको युगको अन्त्य नजिकिँदै?

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

For many football fans, the FIFA World Cup 2026 is more than a race for the trophy; it may also be the final opportunity to watch some of the game's greatest stars on the world's biggest stage. With age casting doubt over future World Cup appearances, supporters of Cristiano Ronaldo, Luka Modrić, Neymar and Lionel Messi are wondering whether this marks the end of an era. Former All Nepal Football Association (ANFA) treasurer, former Nepal international and team manager Raju Manandhar, and former Nepal U-20 international and Australia-based community footballer Jay Gurung spoke to SBS Nepali about the tournament so far, the possible final World Cup for football's iconic stars, and what lies ahead. - यस पटकको विश्वकप धेरै फुटबल समर्थकका लागि उपाधिको प्रतिस्पर्धाभन्दा पनि आफ्ना प्रिय खेलाडीहरूलाई विश्वकपमा अन्तिम पटक खेलिरहेको देख्ने अवसर बन्न पुगेको छ। उमेरका कारण अर्को विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, नेयमार र लियोनल मेस्सीलाई देख्न पाइने वा नपाइने भन्ने प्रश्न समर्थकमाझ छ। रोनाल्डो, मोड्रिच र नेयमारको यात्रा राउन्ड अफ १६ मै टुंगिएपछि, पूर्व एन्फा कोषाध्यक्ष, नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धर र नेपालका पूर्व अन्डर ट्वेन्टीका राष्ट्रिय खेलाडी तथा अस्ट्रेलियामा सामुदायिक फुटबलमा सक्रिय जय गुरुङसँग विश्वकपको रोमाञ्चक यात्रा, दिग्गज खेलाडीहरूको भविष्य र बाँकी प्रतिस्पर्धाबारे गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Episode metadata supplied by the publisher feed · Published Jul 7, 2026

Embed this episode

Ready to play

The Last Dance: Could this be the final World Cup for Modrić, Ronaldo, Neymar and Messi? - अन्तिम विश्वकप? मोड्रिच, रोनाल्डो, नेयमार र मेस्सीको युगको अन्त्य नजिकिँदै?

0:00 12:12

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 12 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 7, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!