EPISODE · Aug 19, 2026 · 7 MIN
‘These animals and insects were my friends’: Artist Saurav Koirala's sculptural nostalgia - 'यी जनावर र कीराहरू मेरा साथी थिए': कलाकार सौरभ कोइरालाको 'मेटामोर्फोसिस्' प्रदर्शनी
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Earlier this year, Nepali artist and sculptor Saurav Koirala showcased sculptures evoking memories of the animals he saw during the monsoon seasons of his childhood in Biratnagar in an exhibition called Metamorphosis in Kathmandu. Speaking to SBS Nepali, he recalled abandoning his dream of studying engineering after discovering that he had dyslexia. Listen to Saurav Koirala’s conversation with Nepal correspondent Pratichya Dulal. Note: This conversation was first aired on Thursday, 31 January 2026. - यो वर्षको सुरु तिर, नेपाली चित्रकार एवं मूर्तिकार सौरभ कोइरालाले काठमाण्डूमा मेटामोर्फोसिस् नामक प्रदर्शनीको आयोजना गरेका थिए। उक्त कार्यक्रममा विराटनगरमा आफूले बिताएको बाल्यकालको बर्खा याममा देखेका जीवजन्तुहरूको सम्झनायुक्त मूर्तिहरू राखिएको उनको भनाई थियो। आफू डिस्लेक्सियाबाट ग्रसित भएको थाहा पाएपछि इन्जिनियरिङ पढ्ने सपना छाड्नुपरेको बताउने कोइरालाले त्यसपछि भने मनको आवाज सुन्दै चित्रकला तर्फ बढेको संवाददाता प्रतीक्षा दुलालसँगको कुराकानीका क्रममा बताएका छन्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, २९ ज्यानुअरी २०२६ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
‘These animals and insects were my friends’: Artist Saurav Koirala's sculptural nostalgia - 'यी जनावर र कीराहरू मेरा साथी थिए': कलाकार सौरभ कोइरालाको 'मेटामोर्फोसिस्' प्रदर्शनी
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.