EPISODE · Jun 25, 2026 · 5 MIN
Third positive result for H5N1 bird flu recorded | Morning News Bulletin 25 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, २५ जुन २०२६
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
** More suspected cases of bird flu ** The Greens fear proposed cuts to the NDIS will lead to deaths And at the World Cup... ** Scotland eyes World Cup history against Brazil - अस्ट्रेलियामा बर्ड फ्लुका थप शङ्कास्पद घटनाहरू, अस्ट्रेलियाको गुप्तचर निकायद्वारा आफ्नो आतङ्कवादी खतरा चेतावनी प्रणाली पुनरावलोकन, युरोपमा हिट वेभले जनजीवन प्रभावित र विश्वकपमा सह-आयोजक क्यानडा भ्यानकुभरमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
Third positive result for H5N1 bird flu recorded | Morning News Bulletin 25 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, २५ जुन २०२६
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.