‘Thought it happened only in Nepal, but it happens overseas too!’ - ‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’ episode artwork

EPISODE · Dec 23, 2025 · 9 MIN

‘Thought it happened only in Nepal, but it happens overseas too!’ - ‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

The Australian Nepali Multicultural Centre (ANMC) has organised the Melbourne Spiritual Festival 2025 in its premises. Starting with a ‘Kalash Yatra’ on Thursday, December 18 the program concludes on Tuesday, December 23. SBS Nepali spoke with campaign coordinator and ANMC Vice President Keshav Kandel about the program's objectives, plans to expand the community centre and the importance of passing culture on to the next generation. We also spoke with community members who participated in the festival's inauguration program. - अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपाली बहुसांस्कृतिक केन्द्रहरू बन्ने र बनाउने निर्माणार्थ चरणमा छन्। यही वर्षको अगस्ट महिनामा सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणको उद्देश्यका साथ सिड्नी आध्यात्मिक महोत्सवको आयोजना भएको थियो। त्यस्तै कार्यक्रम हालै मेलबर्नमा पनि भएको छ। मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)मा बिहीबार, डिसेम्बर १८ मा कलश यात्रा सहित शुक्रवार, डिसेम्बर १९ देखि मङ्गलवार, डिसेम्बर २३ सम्म मेलबर्न आध्यात्मिक उत्सव २०२५ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख उद्देश्य, एएनएमसीको विस्तारका साथसाथै भावि पुस्तामा सांस्कृतिक चेतना रहेको कार्यक्रमका संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कँडेलले बताएका छन्। यसै सन्दर्भमा थप विवरण र केन्द्रका भावी योजनाका बारेमा संयोजक कँडेल लगायत उद्घाटन कार्यक्रममा आयोजित कलश यात्रामा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Dec 23, 2025

Embed this episode

Ready to play

‘Thought it happened only in Nepal, but it happens overseas too!’ - ‘नेपालमा मात्र हुन्छ भन्या, यहाँ विदेशमा नि हुँदो रैछ!’

0:00 9:38

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 9 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on December 23, 2025.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!