EPISODE · Jul 31, 2025 · 15 MIN
‘तँ चिता, म पुर्याउँछु’: कसरी सुरु भयो अस्ट्रेलियामा नेपाली बियर उत्पादन गर्ने काम
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा नेपालबाट अस्ट्रेलिया बियर ल्याउने काम अनि पछि यहीँ नेपाली स्वादको बियर बनाउने योजनासम्म पुगेका दिपेश श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं। पोडकास्टको यो अङ्कमा उनले कोभिड-१९ महामारी पछि सन् २०२१ मा व्यवसाय सुरु गर्दाका चुनौतीहरू र गएका आधा दशक यता नेपाली नाम र स्वादका बियरहरूको अस्ट्रेलियामा बजार विस्तार बारे एसबीएस नेपालीलाई बताएका छन्।
Embed this episode
Ready to play
‘तँ चिता, म पुर्याउँछु’: कसरी सुरु भयो अस्ट्रेलियामा नेपाली बियर उत्पादन गर्ने काम
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.