EPISODE · May 12, 2026 · 8 MIN
Treasurer cites 'hard road of reform' as he reveals 2026 federal budget - सङ्घीय बजेट २०२६-२७ घोषणा: ट्रेजरर भन्छन् ‘सुधारको कठिन बाटो’
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Treasurer Jim Chalmers has delivered his 2026 budget, which he says takes what he's called the 'hard road of reform'. At the heart of the budget are housing tax changes, and a $35 billion saving from reform to the runaway National Disability Insurance Scheme. Labor has been keen to portray this budget as one of spending restraint, after warnings by economists and Reserve Bank governor Michele Bullock that splashing out would only fuel inflation and risk further rate hikes. - सङ्घीय ट्रेजरर जिम चामर्सले आफ्नो पाँचौँ बजेट घोषणा गरेका छन्। आज मङ्गलवार ,मे १२ मा क्यानबरास्थित संसदमा सम्बोधन गर्दै उनले यस बजेटलाई “सुधारको कठिन बाटो” भनी वर्णन गरेका छन्। सन् २०२६-२७ को यस बजेटको केन्द्रबिन्दुमा आवाससम्बन्धी कर परिवर्तन र राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस)मा खर्च परिमार्जन पश्चताको करिब ३५ अर्ब डलरको बचत रहेको ट्रेजरर चामर्सले बताएका हुन्। अर्थशास्त्रीहरू र रिजर्भ ब्याङ्ककी गभर्नर मिशेल बुलकले अत्यधिक सरकारी खर्चले मुद्रास्फीति र ब्याजदर दुवै बढाउन सक्ने चेतावनी दिँदै गर्दा, लेबरले यस बजेटलाई खर्च कटौतीमाथि केन्द्रित बजेटका रूपमा प्रस्तुत गर्न खोजेको पाइएको छ। एक रिपोर्ट।
Embed this episode
Ready to play
Treasurer cites 'hard road of reform' as he reveals 2026 federal budget - सङ्घीय बजेट २०२६-२७ घोषणा: ट्रेजरर भन्छन् ‘सुधारको कठिन बाटो’
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.