EPISODE · Nov 18, 2025 · 5 MIN
Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Tributes have been flowing for the legendary broadcaster John Laws, one of Australia’s most influential talkback radio presenters, from former colleagues to politicians who once feared him. He recently died at the age of 90. Laws’ career, which spanned more than seven decades, was not without its controversies. Sachit Khakurel reports. - आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?
Embed this episode
Ready to play
Tributes flow for broadcaster John Laws who has died aged 90 - अस्ट्रेलियन रेडियो जगत्मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.