EPISODE · Jul 9, 2026 · 11 MIN
‘टेल्स्ट्रा आउटेज’ले बनायो अस्तव्यस्त, तर यसमा राजनीतिक टाउको दुखाइ किन?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
टेल्स्ट्राको नेटवर्कमा भएको अवरोधले बुधवार, जुलाई ८ मा सञ्चार सेवा, केही सार्वजनिक यातायात, भुक्तानी प्रणाली र आपत्कालीन सेवा ट्रिपल जिरो पनि प्रभावित भएका थिए। समस्या जड पत्ता लगाउन अनुसन्धान भइरहेको उक्त कम्पनीले बताउँदै गर्दा, यो विषय प्रधानमन्त्री एन्थोनी आल्बनिजीको प्रशान्त भ्रमण र राष्ट्रिय सुरक्षासँग पनि जोडिन पुगेको छ। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
Ready to play
‘टेल्स्ट्रा आउटेज’ले बनायो अस्तव्यस्त, तर यसमा राजनीतिक टाउको दुखाइ किन?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.