विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार episode artwork

EPISODE · Oct 17, 2025 · 11 MIN

विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Episode metadata supplied by the publisher feed · Published Oct 17, 2025

Embed this episode

NOW PLAYING

विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार

0:00 11:55

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 11 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on October 17, 2025.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!