EPISODE · Nov 12, 2025 · 6 MIN
‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।
Embed this episode
Ready to play
‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.