What are the rules for taking photos in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: फोटो खिच्दा तपाईँले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू episode artwork

EPISODE · Jul 24, 2026 · 10 MIN

What are the rules for taking photos in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: फोटो खिच्दा तपाईँले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू

from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Whether you’re new to taking photographs, a social media content creator or a professional photographer, it’s important to be aware of where you can and can’t take photographs. Here’s what to consider before you take that perfect photograph, legally. - तपाईँ सोसल मिडियाका लागि सामग्री बनाउने कन्टेन्ट क्रिएटर, प्रोफेसनल फोटोग्राफर वा भर्खरै मात्र फोटो खिच्न थाल्नु भएको नै किन नहुनुहोस्। अस्ट्रेलियामा कहाँ फोटो खिच्न पाइन्छ, कहाँ पाइँदैन र कानुनी रूपमा के–कस्ता नियमहरू लागू हुन्छन् भन्ने कुरा बुझ्न महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी यहाँ फोटो खिच्दा ध्यान दिनुपर्ने नियमहरूका बारेमा चर्चा गर्नेछौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।थप सुन्नुहोस्

Episode metadata supplied by the publisher feed · Published Jul 24, 2026

Embed this episode

Ready to play

What are the rules for taking photos in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: फोटो खिच्दा तपाईँले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू

0:00 10:47

No transcript for this episode yet

We transcribe on demand. Request one and we'll notify you when it's ready — usually under 10 minutes.

No similar episodes found.

Frequently Asked Questions

How long is this episode of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट?

This episode is 10 minutes long.

When was this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode published?

This episode was published on July 24, 2026.

Can I download this SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episode?

Yes. Use the download control on the episode player to save the publisher-provided media file.
URL copied to clipboard!