EPISODE · Jul 14, 2026 · 9 MIN
What's in a name? New standards come into effect as unis grapple with antisemitism definition - अस्ट्रेलियाका युनिभर्सिटीहरूले 'रेसिजम्'लाई परिभाषित गर्नै पर्ने
from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Universities will be required to develop definitions of racism, including antisemitism, Islamophobia and prejudice against Indigenous people, under changes that come into effect next year. It coincides with hearings of the Royal Commission into Antisemitism and Social Cohesion, where Jewish students have detailed their experiences on campus. - अस्ट्रेलियाका युनिभर्सिटीहरूले यहुदीमाथि हुने भेदभाव वा एन्टिसेमिटिजम्, त्यस्तै मुसलमान विरोधी विचार वा गतिविधि इस्लामोफोबिया तथा फर्स्ट नेसन्स समुदायप्रति हुने पूर्वाग्रहसहित जातीय विभेदका विभिन्न स्वरूपहरूलाई परिभाषित गर्नु अनिवार्य बनाइएको छ। यी नयाँ मापदण्डहरू अर्को वर्षदेखि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार युनिभर्सिटीहरूले एन्टिसेमिटिजम्को कुनै एउटा निश्चित परिभाषा अनिवार्य रूपमा अपनाउनुपर्ने छैन। बरु, उनीहरूले आफ्नै परिभाषा विकास गर्नुपर्नेछ। एक रिपोर्ट।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Embed this episode
NOW PLAYING
What's in a name? New standards come into effect as unis grapple with antisemitism definition - अस्ट्रेलियाका युनिभर्सिटीहरूले 'रेसिजम्'लाई परिभाषित गर्नै पर्ने
No transcript for this episode yet
Similar Episodes
No similar episodes found.